• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमिटीका विद्यार्थीले गरे कृषि उद्यमशिलताको अवलोकन


  •    संवाददाता/ सोमबार, भदौ २०, २०७९  

  • बिर्तामोड । एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडले विद्यार्थीलाई कृषि तथा उद्यमशिलताको अध्ययन अवलोकन गराएको छ ।

    किताबी ज्ञान मात्र पर्याप्त नहुने ठहर गरी विद्यार्थीले झापा बुद्धशान्ती गाउँपालिका ५ मा रहेको द हेल्दी फुड फार्म एण्ड नर्सरीको अवलोकन अध्ययन गरेका हुन् । ‘किताबी ज्ञान सँगै उत्पादन र व्यावसायिक जानकारी पनि आवश्यक भएकाले बालबालिकालाई भ्रमण गराएका हौँ’ बालक्लब फोकल पर्सन कृष्ण बस्नेतले बताए ।

    Advertisement

    कक्षा १० का विद्यार्थीलाई स्वदेशमै पनि कृषि जन्य व्यवसाय गर्न र आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सो कार्यक्रम गरिएको बिद्यालयका प्रधानाध्यापक आर एस ढकालले बताए ।

    Advertisement

    ‘विद्यार्थी तथा बालबालिकाहरुमा स्वदेश भन्दा पनि वैदेशिक रोजगार र जीवनशैली उत्तम मान्ने गरेका कारण स्वदेशमै केही गर्न र स्वरोजगार हुन सकिने उदाहरण दिन बालबालिकालाई फार्मको अवलोकन गराईए हो’ फोकल पर्सन बिधानकृष्ण बस्नेतले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.