• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उठ्दिन, उठे भने छिनाउँछु – महामन्त्री शर्मा


  •    संवाददाता/ बुधबार, भदौ १५, २०७९  

  • काँकरभिट्टा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू निर्वाचनमा तेस्रोपटक हार व्यहोर्ने पक्षमा नभएको बताएका छन् । झापाको बिर्तामोडमा मंगलवार आयोजित एउटा कार्यक्रममा महामन्त्री शर्माले आफूलाई ‘तेस्रोपटक ट्रायल फेल’ हुने चाहना नभएको बताएका हुन् ।

    महामन्त्री शर्माले आफू उम्मेद्वार बन्ने कि नबन्ने भन्ने विषय पार्टीमा आन्तरिक छलफलको बताएका छन् साथै उनले झापा क्षेत्र नं. १ माओवादीको भाग रहेको पनि बताएका छन् ।

    Advertisement

    उनी भन्छन् ‘गठबन्धन हुँदै गर्दा जसले जहाँ जितेको छ त्यो त्यही दलको भागमा भन्ने जुन क्राइट एरिया आएको छ त्यसका आधारमा झापा क्षेत्र नं. १ माओवादीको भागमा पर्छ । अर्काे क्राइट एरिया पनि के छ भने पार्टीको पदाधिकारीले चाहेको क्षेत्रमा चुनाव लड्न पाउने भन्ने छ । यो छलफलबाट टुङ्गो लाग्ने विषय हो ।’

    Advertisement

    महामन्त्री शर्माले आफू झापा क्षेत्र नं. १ छोडेर अन्यत्र चुनाव नलड्ने बताएका छन् । उनी भन्छन् ‘विश्वप्रकाशले उम्मेद्वार बन्ने चाहना गर्दै गर्दा झापा क्षेत्र नं. १ नै हो । काठमाडौँ ५ हो कि भन्ने चर्चा हुँदै गर्दा मैले प्रष्ट लेखेँ, बागमतीको किनारलाई ढोग्न मिल्छ, मान्छे चै म निन्दा किनारकै हुँ मेची किनारकै हुँ । कि विश्वप्रकाश शर्मा कहीँ खडै हुँदैन । खडा भयो भने झापाकै माटोबाट खडा हुन्छ भनेर उल्लेख पनि गरेको छु ।’

    साथै उनले तीन–तीन चोटि चुनाव हार्न उनलाई मन नभएको पनि बताएका छन् । उनी भन्छन् ‘उम्मेद्वार बन्नु पर्छ भन्दै गर्दा मात्रै के हो भने यहाँ हार्दै गर्दा कहिले केन्द्रीय सदस्य, फेरि सांसद दोस्रो चोटि हार्दै गर्दा प्रवक्ता बने । अर्काे चुनावको मुखमा आइपुग्दा महामन्त्री बने । त्यसैले यो पटक उठ्दिन तर उठे भने छिनाउँछु ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.