• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पहिले विद्यालयलाई जग्गा दान अहिले आफैं विचल्ली


  •    संवाददाता/ बिहिबार, भदौ ०९, २०७९  

  • झापा । आफूसँग हुँदा करोडौं मुल्य पर्ने जग्गा विद्यालयलाई दान गर्ने राजवंशी परिवारको अहिले विचल्ली भएको छ ।

    विगतमा विर्तामोड–९, गरामनी स्थित दुर्गा मा.विलाई करोडौँ मूल्य पर्ने जग्गा दान दिएका जग्गादाता स्व. उजारु राजवंशीको परिवार अहिले आर्थिक अभावका कारण विचल्लीमा परेको छ ।

    Advertisement

    वि.स २०१२ सालमा स्थापना भएको दुर्गा मा.विलाई हिजो जग्गाजमिन हुँदा स्व. राजवंशीले एक बिघा जग्गा दान दिएका थिए । आफ्नो क्षेत्रको बालबालिकालाई अध्ययान गर्न सहज होस भनेर करोडौँ मूल्य पर्ने गरामनी बजारसँगै रहेको विद्यालयलाई कित्ता नम्बर १४ को एक बिघा जग्गा दान दिएका थिए । तर, अहिले तीनै जग्गादाता राजवंशी परिवारको अवस्था नाजुक छ । अहिले उनीहरु जग्गा र घरबार बिहिन जस्तै बनेका छन् ।

    Advertisement

    अभावका बीच जग्गादाता उजारु राजवंशीको गत बुधबार मृत्यु भएको छ । अहिले उनको परिवारमा क्रियाखर्च समेत जुटाउन सकिरहेको छैनन् । जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेका राजवंशीका आफन्त बताउँछन् ।

    हुँदा बिघौँ जग्गा दान गर्ने राजवंशी परिवारको अहिले सम्पत्तीको नाममा एक कठ्ठा जग्गा र पानी समेत नओत्ने जिर्ण घर मात्रै छ । विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेपछि त्यसतर्फ विद्यालयले पनि चासो दिएको बताएको छ । अहिले जग्गादाता राजवंशीको परिवार बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन सुरू गरिएको दुर्गा मा.विका प्रधानाध्यापक कृष्णप्रसाद पाठक बताउँछन् ।

    यता स्थानीय जनप्रतिनिधीले पनि दु:खमा परेको राजवंशी परिवारको लागि सकेको सहयोग गर्ने बताएका छन् । साथै उनीहरुले विद्यालयको तर्फबाट राजवंशी परिवारलाई आवश्यक समन्वय गर्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.