• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खबरमञ्च साप्ताहिकले मनायो ७ औँ वार्षिकोत्सव


  •    संवाददाता/ बिहिबार, साउन ०५, २०७९  

  • बिर्तामोड,५। मेचीनगरबाट नियमित रुपमा प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले विहीबार आफ्नो ७ औँ वार्षिकोत्सव मनाएको छ ।

    सम्पादक तथा प्रकाशक प्रकाश पौडेलको अध्यक्षता एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
    प्रमुख अतिथि बुढाथोकीले नगरका सञ्चारमाध्यमको संरक्षण र क्षमता अभिवृद्धिका लागि नगरले यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

    Advertisement

    उनले आफु २०३५ सालदेखि नै पत्रपत्रिकाको पाठक भएको जनाउँदै नेपालको लोकतान्त्रिक र सामाजिक रुपान्तरणको अभियानमा पत्रकारिताको अतुलनीय योगादन रहेको चर्चा गरे ।

    Advertisement

    आर्थिक वर्ष २०७८/ ०७९ मा स्थानीय मिडियाको विकासका लागि छुट्याइएको बजेट रोकिएको सम्बन्धमा प्रष्टिकरण दिदै नगरप्रमुख बुढाथोकीले भने–‘यसमा चाहिँ हाम्रा तर्फबाट कमजोरी भएको छ । नीतिगत भन्दा पनि प्रक्रियागत रुपमा हाम्रो त्रुटी भएको हो । यसलाई सच्याउँछौं ।’

    उनले मेचीनगरलाई मिडियामैत्री कसरी बनाउने र त्यसको मापन समेत गरिने बताए । उनले मिडियासँग अपेक्षा गर्ने विषय थुप्रै रहेको बताए ।

    सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, राष्ट्रिय समाचार समिति झापा प्रमुख अम्बिका भण्डारी, जन–संसद् दैनिकका सम्पादक झुलन रेग्मी, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, प्रेस क्लब मेचीनगरका उपाध्यक्ष शिशिर चौलागाइँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा खबरमञ्चका संरक्षक पिताम्बर शर्मा, शिक्षिका दिपा शर्मा लगायत मेचीनगरका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा सम्पादक पौडेलले पत्रिका सञ्चालनमा देखिएका समस्याका विषयमा चर्चा गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गगन ढकालले गरेका थिए ।

    २०७३ साउन १० गते जिल्ला प्रशासन कार्यालय झापाबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक प्रकाशन हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.