• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फक्ताङ्लुङमा क्याप्टेन निर्वाचन सम्पन्न


  •    संवाददाता/ बिहिबार, असार ०९, २०७९  

  • ८ असार ,कनकाई । विद्यार्थीहरुको नेतृत्व चयन तथा मतदान सम्बन्धि ज्ञान प्रदान गर्ने उदेश्यले फक्ताङलुङ एजुकेहन फाउन्डेसनमा मतदान सम्पन्न गरीएको छ
    बिद्यालयमा अध्यनरत २ सय ८२ विद्यार्थीहरु मतदानमा सहभागी रहेका थिए ।
    प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहीतको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेल्ने भएकाले यस्तो अभ्यास गरिएको प्रधानाध्यापक ओम बिक्रम नेङ्वानले बताए ।
    आगामी पुस्ता लाई सबल बनाउन र असल नागरिक बन्न बालबालिका भएकोले विद्यालय स्तरबाट नै प्रयोगात्मक मतदान शिक्षा आवश्यक रहेको कनकाई नगरपालिका शिक्षा शाखा प्रमुख रोहित पौडेलले बताए ।
    कार्यक्रममा सोहि वडा सदस्य निर्मल आङ्थोपो ,दिपेन्द्र प्रधान ,नवराज सुवेदी सरस्वती बालक्लब प्रतिनिधि र बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल लगाायतको उपस्थिती रहेको थियो ।

    बिद्यालयका सह प्रधानाध्यापक लक्ष्मी अधिकारीको सहजीकरण रहेको निर्वाचन कार्यक्रममा क्याप्टेनमा गृन हाउस बिष्णु श्रेष्ठ ,भाईस क्याप्टेन जोशना मगर ,रेड हाउस मनिश गौतम ,प्रतीक्षा लिम्बू ब्लु हाउस ओशन नेङ्वान , झलक मणि श्रेष्ठ यल्लो हाउस अभिनाश पुलामी र लुङ्मा लिम्बु बिजयी भएको आयोग प्रमुख अधिकारीले जानकारी दिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.