• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा : व्यवस्था नभई अवस्था बदल्न आएको हुँ


  •    संवाददाता/ मङ्गलबार, असार ०७, २०७९  

  • पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । लामिछानेले आफू व्यवस्था नभई अवस्था बदल्नका लागि राजनीतिमा आएको बताएका छन् । उनी पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका हुन् ।

    काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित पार्टी घोषणासभामा उनले व्यवस्था परिवर्तनको मुद्दा नलिइएको बताए । “व्यवस्था परिवर्तन गर्न आएको होइन । मलाई व्यवस्था होइन, तपाईंहरूको अवस्था बदल्नु छ । यो हिसाबले राजनीतिमा आएको हुँ,” उनले भने ।

    Advertisement

    टीभीमा रहेर आवाज उठाउँदा राजनीतिक दलहरू नसुध्रिएको उनको भनाइ छ । “राजनीतिक दललाई सुर्ध्र, सुध्र, सुध्र, सप्र, सप्र सप्र भनेर भनिरहेँ । तर, उनीहरू सप्रेनन् । सप्रने संकेत पनि देखाएनन्,” उनले भने, “जनमत गुमाउँदा गुमाउँदै पनि एउटाले अर्कोसँग गठबन्धन गरेर सत्ता हासिल गर्ने प्रपञ्च गरिहे । विश्वास गर्नुस्, यो देशमा मैलेजति रोएको मान्छे कसैले देखेको छैन ।”

    Advertisement

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.