• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स् बालक्लब द्धारा बालबालिका लाई शैक्षिक सामाग्री प्रदान


  •    संवाददाता/ बुधबार, असार ०१, २०७९  

  • १ असार बिर्तामोड । बिराट आधारभूत बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
    बिर्तामोड नगरपालिका ५ स्थित न्यूटन्स् एजुकेसन एकाडेमीमा रहेको न्यूटन्स् बालक्लबको आयोजनामा बिर्तामोड १० मा रहेको बिराट बिद्यालयका २५ जना बालबालिकालाई आज एक कार्यक्रमका बिच सामाग्री बितरण गरिएको बालक्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन ।

    न्यूटन्स् बालक्लब अध्यक्ष अर्पना लोहनीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष कृष्ण बिमलीले स्वागत गर्दै फरक क्षमता भएका बालबालिकाको बारेमा प्रस्ट्याएका थिए । आयोजक बालक्लबले सबै बालबालिकाको अधिकार बराबर भएकाले पठनपाठनमा केही सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष लोहनीले बताइन् ।

    Advertisement

    बालबालिकालाई ब्याग शैक्षिक सामाग्री र खाजा बितरण गर्दै क्लबको रचनात्मक गतिविधिले बालबालिकालाई समाज प्रती उत्तरदायी बनाउन मदत पुग्ने उनीहरुले बिश्वास लिएका छन् । कार्यक्रममा निमित्त प्रधानाध्यापक भद्रकला प्रसाईं , बबिना भट्टराई लगायतको उपस्थिति रहेको थियो ।बिराट बालक्लब फोकल पर्सन रंग लाल न्यौपानेले बालक्लबले बालबालिका संगै जोडिएर गरेको कामको प्रसंशा गर्दै धन्यवाद दिएका थिए।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.