• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका कृषकले बुझाए नगरपालिका समक्ष ८ बुँदे माग


  •    संवाददाता/ बुधबार, असार ०१, २०७९  

  • झापा , १ ।  बिर्तामोडमा व्यावसायिक रुपमा तरकारी उत्पादन गर्दै आएका कृषकहरुले आफ्ना यावत समस्याका बारे नगरपालिकाको ध्यानाकर्षण गराउदै नगरपालिकासमक्ष ८ बुँदे माग राखेका छन् ।

    १.कृषि थोक बजारमा आफ्ना उत्पादन आफै बिक्री गर्न पाउनुपर्ने ,
    २. उत्पादित तरकारीको न्यूनतम बजार मूल्य पाउनुपर्ने ,
    ३.प्रत्येक वडाले कृषिसंग सम्बन्धित बजेट छुट्याउनु पर्ने ,
    ४.रासायनिक मलको अतिरिक्त व्यवस्था गर्नुपर्ने ,
    ५सिंचाई विद्युत निःशुल्क हुनुपर्ने ,

    Advertisement

    ६. प्रांंगारिक मलको उत्पादनमा जोड दिनुपर्ने ,
    ७.कृषि तथा पशु प्राविधिकको व्यवस्था गर्नुपर्ने लगायत माग राखिएको कृषक यज्ञराज श्रेष्ठले जानकारी दिए । उनले पाँच वर्षमा आफूहरुको कुनै पनि माग नगरपालिकाले पुरा नगरेको दुखेसो पोखे ।

    Advertisement

    संयुक्त नगरको तर्फबाट अध्यक्ष माधव सिटौला , सचिव प्रदीप खनाल , पाँच वटा वडाका तरकारी कृषक समूहका अध्यक्षलगायतले आफ्ना मागका बारेमा नगर प्रमुख पवित्रा महतारा प्रसाईको ध्यानाकर्षण गराएका थिए । त्यसप्रति आफू गंभीर भएको नगर प्रमुख प्रसाईले बताएकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.