• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रार्ष्ट्रिय युवा संघको अध्यक्षमा सुरेन


  •    संवाददाता/ शुक्रबार, बैशाख ०९, २०७९  

  • ९ अर्जुनधारा । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको प्रथम अधिबेशन बाट अध्यक्षमा सुरेन राई र युथ फोर्स अध्यक्षमा बिराज सुवेदी चयन भएका छन् । बिहिवार पार्टी कार्यालयमा आयोजित अधिबेशनबाट सर्वसम्मत चयन गरिएको अध्यक्ष राईले बताए ।
    एमाले जिल्ला कमिटी सदस्य तथा युवा इन्चार्ज अनिता कन्दङ्वाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा युवा तथा खेलकुद बिभाग प्रमुख कर्मसेन गोम्देन र नगर कमिटी सचीव लभकुश गौतमले युवाहरूलाई एकीकृत भएर संगठनको मर्म अनुसार काम गर्न आग्रह गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी कन्दङ्वाले पार्टीले लिएको नीति र योजनामा अनुसार एक बुथ २ सय युथ अभियानलाई सफल पर्दै आगामी स्थानीयतहको निर्वाचन सफल र परिणाममुखी बनाउन युवाहरूलाई लाग्न आग्रह गरिन । सोही कार्यक्रमका बिच मनोज तामाङको अध्यक्षतामा निर्वाचन युवा परिचालन नगर समिति गठन गरिएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.