• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारामा अज्ञात समुहद्धारा बिषादी ख्वाएर २ वटा गाइको हत्या


  •    संवाददाता/ शुक्रबार, बैशाख ०९, २०७९  

  • ९ बैसाख, अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ मा गएराती अज्ञात समुहले २ वटा गाईलाई बिषादी ख्वाएर मारेका छन । अर्जुनधारा ५ देवभूमी विद्यालय नजिकै रहेको प्रेम डाँगीको गोठमा बाँधेका २ वटा गाईलाई भुसमा युरिया मिसाई मारेको अनुमान गरिएको छ । केही दिन अघिमात्रै ब्याएका र बिमा पनि नगरिएका गाई अज्ञात समुहले मारेको पशु धनी डाँगीले बताए ।

    रातको समयमा छट्पटाईरहेको थाह पाएपछि उठेर हेर्दा गाईहरुको अवस्था चिन्ताजनक भएपछि स्थानिय प्रहरी चौकी र पशुपक्षी शाखा अर्जुनधारालाई खबर गरिएको डाँगीको भनाई छ । प्रहरी र पशु शाखाको टोलीले शुक्रबार बिहान अनुसन्धानका लागि आवश्यक नमुना संकलन गरी लगेको अर्जुनधारा नगरपालिकाका पशु विकास अधिकृत पदम राईले जानकारी दिएका छन ।
    राईका अनुसार संकलित नमुना परिक्षणका लागि विराटनगर नै पुर्याउनुपर्ने र स्वयम् पशु धनी उपस्थित हुनुपर्ने भएकाले शाखाका तर्फबाट आवश्यक सहजीकरण गरिएको छ । देवभूमी विद्यालयका प्रिन्सिपल राकेश कट्टेलले घटनामा संलग्नलाई कडा कारवाही गर्न प्रसासन समक्ष माग गरेका छन ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.