• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड ८ को अध्यक्षमा चिरञ्जिवी कार्कीको उमेद्धारी


  •    संवाददाता/ शुक्रबार, बैशाख ०९, २०७९  

  • ९ बैसाख, बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका चिरञ्जिवी कार्कीले उमेद्धारी घोषणा गरेका छन । आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम मार्फत उनले उमेद्धारी घोषणा गरेका हुन ।


    लामो सयम वैदेशीक रोजगारमा बसेर फर्किएका कार्कीले वडाबासीको चाहना र नेपाली काँग्रेसको वडा समितिको सर्वसम्मत सिफारिसमा आफुले उमेद्धारी दिएको उनले बताए । वडाको विकास र वडाबासीको सेवाका लागि विदेशमै रहँदा पनि निरन्तर काम गरेकाले आफुलाई मतदाताले मतदिने कुरामा विश्वस्त रहेको उनको दाबी छ । २०४६ सालमा नेपाल विद्यार्थी संघमा प्रवेश गरी काँग्रेसको राजनितिमा सक्रिय कार्की २०६५ सालमा वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थिए त्यहीँबाट अमेरिका गई केही समय काम गरीसकेपछि नेपाल फर्कि पुनः राजनिति र समाज सेवामा सक्रिय भएको उनको भनाई छ ।

    Advertisement


    नेपाली काँग्रेसका तर्फबाट वडासदस्य पदका प्रत्यासीहरु धर्मेन्द्र सिटौला र सरस्वती खतिवडा सँगै पत्रकार भेटघाटमा उपस्थित भएका कार्कीले अमेरिका छोडेर अब नफर्किने गरी नेपाल आएको बताउँदै वडाबासीको सेवाका लागि आफु उमेद्धार बनेको स्पष्ट पारे । पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेस बिर्तामोड ८ नं. वडा सभापती उत्तम कटुवालको उपस्थिती रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.