• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गोलधापमा ५ दिने ‘यत नाम्धूङ लाधुङसेमी सेवा पुजा’


  •    संवाददाता/ बुधबार, बैशाख ०७, २०७९  

  • ७ बैशाख, झापा । झापाको हल्दीबारी–१, गोलधापमा ५ दिने ‘यत नाम्धूङ लाधुङसेमी सेवा पुजा’ कार्यक्रम संचालन भैरहेको छ ।

    किरात आत्मा पवित्र सेवालुङ्ग माङहिम निसामहिम सेवा आयोजक मूल समिति हल्दीबारी–१, गोलधाप (झापा)को आयोजनामा ५ दिने किराँत आत्म पवित्र सेवा तथा पुराण कार्यक्रम सञ्चालन भएको छ ।
    किराँत आत्म पवित्र सेवालु मांङ्हिम, निसामहिमद्वारा आयोजना गरीएको कार्यक्रम वैशाख ५ गते सोमबारबाट सुरु भएको हो भने उक्त कार्यक्रम बैशाख ९ गते सम्म चल्ने लासुङसेमी सेवा पुजा पुराण समितिले जानाएको छ ।

    Advertisement

    Advertisement

    किराँत आत्मपवित्र सेवालु माहिम, निसामहिम पुजा समिती अध्यक्ष टिका पौडेलको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी हल्दीबारी १ गोलधापका वडा अध्यक्ष त्रिलोचन सापकोटा, हल्दिवार १ वडा सदस्य कुमारी विश्वकर्मा, हल्दिवाली १ गोलधाप नेपाली काग्रेस महाधिवेसन प्रतिनिधि सदस्य डम्बर सिंड सिंगु, किराँत हाल्साम सम्योक मोङहिम अध्याय समाजसेवी टेकनाथ योङ्हाङ, श्री जन जागृती उच्च माध्यमीक बिद्यालय गोलधापका प्रधानाध्यापक ईन्दिरा चुडाल, जग्गादाता पुर्ण बहादुर लिङदेनको बिषेश उपस्थिती रहेको थियो ।

    त्यस्तै अन्य अतिथिहरुमा जः जा.मा.बि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कपिल मणि चापागाई राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष प्रकाश कार्की, नेकपा अध्यक्ष सोम सुबेदी,लिङदेन समाज गोलधाप समिति अध्यक्ष केसर सिंह लिङदेन तथा हाङसाम साम्योका मुल पुजारी चन्द्र कल योङहाङ लगायतले आफना मन्त्ब्य राखेका थिए । उनीहरुले आफना किराँत धर्म संगै अन्य धर्महरुको समेत सामान ब्यवहार गर्दे अघि बढने बताएका थिए ।

    उनीहरुले सबैले आ आफनो धर्म मान्ने स्वतन्त्र अधिकार नेपालको संबिधानले नै दिएको भन्दै सबैले आ आफनो धर्म सस्कार बचाउनुपर्नेमा जोड दिएका थिए ।

    किराँत धर्म गुरु मुहिगुम आसिमाङ लिङ्गदेन आत्मानन्द सेइङ्ग तथा गुरुमाता मुहिगुम आसिमामाङ्ग साबँ पवित्र हाङमा लिङ्देन सेईङ बाट तथा अन्य किराँत धर्मका बिशेष गुरुहरुबाट ५ दिनसम्म चल्ने उक्त कार्यक्रम अन्र्तत वैशाख ६ गते मंगलबार गालीश्राप बहन्ती साथै विभिन्न जातजातीको सांस्कृतीक कार्यक्रम सम्पन्न हुनुका साथै वैशाख ७ गते बुधबार स्वागत सेवा सहित विभिन्न जातजातीको सांस्कृतीक कार्यक्रम, वैशाख ८ गते बिहिबार अष्टम महायज्ञ सेवा, पूजा, तथा विभिन्न जातजातिको सांस्कृतीक कार्यक्रम र बैशाख ९ गते शुक्रबार माङसावार संगै र पुराण समापन गर्ने कार्यक्रम तय भएको उक्त कार्यक्रम स्थलका जग्गदाता जग्गादाता तथा समाजसेवी पुर्ण बहादुर लिङदेनले जानकारी दिनुभएको छ । कार्यक्रमको संचालन पुरान आयोजक समिति सचिव गीता राई ले गर्नुभएको थियोे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.