• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लोटसको चुनाव केन्द्रित योजना- झण्डा, ब्यानर र डिजिटल प्रचारमा भारी छुट


  •    संवाददाता/ शुक्रबार, बैशाख ०२, २०७९  

  • २ बैसाख, बिर्तामोड । स्थानिय तहको निर्वाचन नजिकिएसँगै दलहरु आ आफ्ना उमेद्धार छनोटमा व्यस्त भएका छन । चुनावी प्रचारको पहिलो चरणमा दलहरु मतदाताका घरदैलोमा पुग्न थालेका छन । निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न दलहरुले चुनाव अघि सम्पूर्ण शक्ती प्रचार प्रसारमा लाउने गरेका छन । निर्वाचन प्रचारमा आवश्यक पर्ने भण्डा, ब्यानर, पम्प्लेट लगायतका प्रचार सामाग्री छपाईमा दलहरुले यो बेला ठुलो मेहनत गर्छन ।
    चुनावको मुखमा दलहरुले गर्ने प्रचार प्रसारलाई व्यवस्थित र मर्यादित बनाउने निर्वाचन आयोगले आचार संघिता जारी गरे पनि त्यसको खासै प्रभाव देखिदैन ।

    यो बेला आफ्नो दल र उमेद्धारको प्रचारमा दलहरुले राम्रै रकम खर्च गर्ने भएकाले प्रिटिंग प्रेस जस्ता छपाई सम्बन्धि काम गर्ने व्यवसायीहरुको व्यस्तता पनि बढ्ने गरेको छ । झापामा पनि दलहरुले आफ्नो प्रचार अभियान थालीसकेकाले छपाई सम्बन्धि काम गर्ने व्यवसायीहरुले चुनाव केन्द्रित अफर र योजनाहरु ल्याउन थालेका छन । यस अघिका निर्वाचनमा भित्तेलेखन, पर्चा पम्प्लेट जस्ता परम्परागत विधि प्रयोग हुदै आएकोमा अब भने टिजिटल माध्यमबाट गरिने प्रचारमा दलहरु केन्द्रित भएको पाईन्छ ।

    Advertisement

    डिजिटल माध्यमहरु पेसबुक, ट्विटर, टिकटक, इन्टाग्राम, अडियो भिडियो मार्फत प्रचार प्रसारमा दल तथा उमेद्धारहरुको आकर्षण बढ्न थालेको छ । एकैपटक धेरै मतदाताको पहँुचमा पुग्न सकिने भएकाले पनि दलहरु यस्ता प्लेटफर्म तर्फ आकर्षित भएका हुन । डिजिटल माध्यमबाट प्रचार गर्दा यूवा पुस्तामाझ सजिलै पुग्न सकिने र मतपरिणाम आफ्नो पक्षमा पार्न सजिलो हुने यस अघिका नजिताहरुले पनि देखाएकाले दलहरुको आकर्षण डिजिटल माध्यम प्रती बढ्दै गएको छ ।

    Advertisement

    यसै सन्दर्भमा बिर्तामोडमा रहेको लोटस डिजाईन प्रिन्ट एण्ड एड्भर्टाईजिगंले पनि चुनाव केन्द्रित योजना अघि सारेको छ । चुनाव प्रचारमा आवश्यक पर्ने झण्डा, ब्यानर, पम्प्लेट, टि सर्ट जस्ता सामाग्रीको छपाईमा लोटसले भारी छुट सहित सेवा दिने प्रबन्ध निर्देशक उदय काफ्लेले बताए । त्यस्तै लोटसले डिजिटल माध्ययमबाट पनि प्रचारको व्यवस्था मिलाएको छ । सामाजिक संजालहरु फेसबुक, ट्वीटर, टिकटक, वेवसाईट, अनलाईन मिडिया, अडियो, भिडियो प्लेटफर्म, फोन म्यासेज जस्ता डिजिटल प्रविधि मार्फत पनि प्रचारप्रसारमा सहयोग पुग्ने गरी योजना अघि सारिएको काफ्लेले बताए । लोटसले बिर्तामोड १ अतिथी सदन रोडमा रहेर विगत ५ बर्षदेखी प्रिन्टिंग र डिजाईनका सम्पूर्ण कामहरु गर्दै आएको छ ।

    लोटसले अत्याधुनिक प्रविधि र मेसिनको प्रयोग मार्फत दैनिक ५ हजार स्क्वायर फिटसम्म ब्यानर र दैनिक १० हजार प्रती झण्डा र टि सर्ट प्रिन्ट गर्न सक्ने लोटसका व्यबस्थापक शनि दासले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.