झापा विर्तामोड नगरपालिका नेकपा एमालेका नगरप्रमुखमा पबित्रा महतरा प्रसाईं र उपप्रमुख पदमा देवराज कार्की छनोट भएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुख पदका आकांक्षीहरुलाई छनौटका लागि शुक्रबार निर्वाचन भएको थियो ।
प्रसाई २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदकी निर्वाचित हुन् ।
Advertisement







