• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेयर उप-मेयरका लागि एमाले बाट बिर्तामोडमा ५-५ को उम्मेद्बारी


  •    संवाददाता/ शुक्रबार, चैत २५, २०७८  

  • विर्तामोड । झापा विर्तामोड नगरपालिका नेकपा एमालेका नगरप्रमुख र उपप्रमुख पदका लागि ५/५ जनाले उम्मेद्वारी दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुख पदका आकांक्षीहरुलाई छनौटका लागि पार्टीले गरेको निर्वाचनमा ५/५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

    नगरप्रमुख पदका लागि पवित्रादेवी महतरा प्रसाई, एकराज कार्की, ध्रुवकुमार शिवाकोटी, उमानाथ ओली र नगेन्द्रप्रसाद संग्रौलाले उम्मेद्वारी दिएको विर्तामोड नगर कमिटीले जनाएको छ ।

    Advertisement

    प्रसाई २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदकी निर्वाचित हुन् । त्यस्तै कार्की प्रदेश सभा सदस्य हुन् । शिवाकोटी हाल विर्तामोड नगरपालिकाका नगरप्रमुख हुन् । त्यसैगरी उम्मेद्वारी दर्ता गराएका ओली मेची क्याम्पस प्रमुख हुन् भने संग्रौला हाल विर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष हुन् ।

    Advertisement

    त्यसैगरी उप्रमुख पदका लागि गणेश पोख्रेल, भिमा शिवाकोटी, देवराज कार्की, बद्रीप्रसाद भट्टराई, प्रविण पोख्रेलले उम्मेद्वारी दिएको नगर कमिटीले जनाएको छ ।

    गणेश पोख्रेल र भिमा शिवाकोटी पत्रकार हुन् । देवराज कार्की निजामति सेवा निबृत्त कर्मचारी हुन् भने बद्री प्रसाद भट्टराई पार्टी २ नं. क्षेत्रीय संयोजक र जिल्ला कमिटी सदस्य हुन् । त्यस्तै प्रविण पोख्रेल पार्टीका जिल्ला कमिटी सदस्य हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.