• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा प्रथम मेयर कप अन्तरपालिका स्तरीय कराते प्रतियोगिता हुने


  •    संवाददाता/ बिहिबार, चैत १७, २०७८  

  • बिर्तामोड १७ । बिर्तामोडमा प्रथम मेयर कप अन्तरपालिका स्तरीय कराते प्रतियोगिता हुने भएको छ ।
    बिर्तामोड नगर खेलकुद बिकास समितीको आयोजनामा चैत्र १८ र१९ गते खेल प्रतियोगिता गरिने भएको समितीका अध्यक्ष टीका संग्रौलाले जानकारी दिए ।

    बिर्तामोड,अर्जुरधारा,भद्र्पुर,कन्काई,शिवसताक्षी नगरपालिका र कमल,हल्दिवारी,बाह्रदशी,कचनकवल गाउँपालिका सहित आयोजक गरि १० वटा टिमले सहभागीता जनाउने खेल प्राबिधिक संयोजक एबम समितीका उपाध्यक्ष दुर्गाराज निरौलाले बताए ।

    Advertisement

    २५ देखि ५० केजि समुहका महिला तथा पुरुषले सहभागीता जनाउने खेलमा २ सय जना खेलाडीले भाग लिने आयोजकले बताएको छ।२२ जना राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्णायकले सहजीकरण गर्ने खेलमा सिङ्गल काता तर्फ १८ जना महिला पुरुषले भाग लिने छन् ।
    मैत्रीपुर्ण खेलका बिजेताले मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष संग्रौलाले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.