• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एकतेन द्धारा मेयरको घोषणा


  •    बिबेक मिश्र / बुधबार, चैत १६, २०७८  

  • बिर्तामोड १६ । सरकारले स्थानीय तहको निर्वाचन आगामि बैसाख ३० गते गर्ने निर्णय गरे संगै उमेद्वारका आकाङ्क्षी सार्वजनिक भईरहदा माई नगरपालिका इलामका जनता समाजवादि पार्टीका नगर अध्यक्ष टुपेन्द्र एकतेनले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरि आफ्नो उमेदवारि घोषणा गरेका छन ।राजनीतिमा २०४८ सालदेखि सक्रिय रहेका उनले जसपा नगर अध्यक्षको जिम्मेवारी २०७५ देखि सम्हालेको बताए ।मंगोल नेशनल पार्टीवाट राजनीतीको सुरुवात गरेपनि उक्त पार्टीले जातीय मुद्दा उठाएपछि लिम्बूवान पार्टि प्रबेश गरेका थिए।

    उक्त पार्टी पनि जातिय राजनीतीमा केन्द्रित हुनथालेपछि उनी सहित लिम्बूवानका ९६ जना संघिय समाजवादि फोरम प्रवेश गरेका एकतेन पार्टि एकीकरण पछि जसपाका माई नगर कमिटी अध्यक्षमा निर्वाचित भएको बताउँछन् ।

    Advertisement

    नगरमा नातावाद र कृपावाद हावी भएको बताउदै उनले आफु नेतृत्वमा आए नातावाद र कृपावादको अन्त्य गर्दै नगरले दिने जिम्मेवारी पार्टि , नाता र सिफारिस नभनि योग्य व्याक्तिलाई दिने बताए ।
    संघिय समाजवादलाइ मध्यनजर गरि आफुले काम गर्ने दाबी गरे ।
    कुरिति, विसंगति , भ्रष्टाचारको बिरोध गर्ने सिद्धान्त बोकेर हिड्ने कम्युनिष्ट भ्रष्टाचारको संरक्षक भएको भन्दै नेपालमा कम्युनिजम भएको भन्न नमिल्ने तर्क उनले गरेका छन । ३० गतेको स्थानीय चुनावमा उमेद्वारि पार्टीको नीति, दर्शन,सिद्धान्तलाई अपनाएर विकासको गति लिने रहेको बताए ।
    पञ्चायत कालदेखिको राजनीतीक खिच्चातानि अन्त्य गर्नु आफ्नो उद्देश्य रहेको पनि जिकिर गरे ।
    अर्को प्रशंगमा गठबन्धनमा आफ्नो बिश्वास नरहेको बताउदै उनले नगरमा ९ सय जना जसपाका सक्रिय सदस्य रहेको दावी गरेका छन ।
    गन्तिको हिसाबमा सदस्यता कम रहेपनि आफ्नो पार्टीको दर्शन र लक्ष माई नगरवासिका घरघरमा पुर्याएको जानकारि दिएका छन ।
    त्यस्तै उनले आफू आफुमा टोकाटोक गर्ने बाघ ऐमाले भएको र काँग्रेसको पनि त्यस्तै हाल रहेको भन्दै व्यङ्ग्य समेत गरेका छन ।
    राजनीति संगै कृषि र पर्यटन व्यवासाय पनि आफुले गर्दै आएको जनाउदै उनले आगामि निर्वाचनमा प्रचारप्रसारका लागि मात्र ८० हजार मात्र चुनावी खर्च जोहि गरेको र पैसा होईन सिद्धान्त र बिचारका आधारमा चुनाव जित्ने दाबी गरे।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.