• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भट्टराई कुल वंश प्रतिष्ठानको जिम्मेवारी धर्मेन्द्रलाई


  •    संवाददाता/ आइतबार, चैत १३, २०७८  

  • बिर्तामोड । भट्टराई कुल वंश प्रतिष्ठान झापा जिल्ला समितिको चौथो जिल्ला अधिवेशन शनिबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ।

    भट्टराई कुल वंश प्रतिष्ठान केन्द्रिय अध्यक्ष शेरबहदुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले आगामी तीन बर्षे कार्यकालको लागि बिर्तामोडका धर्मेन्द्र भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ।

    Advertisement

    नवगठित जिल्ला समितिको उपाध्यक्षमा गिरीराज भट्टराई दमक , महिला उपाध्यक्षमा शकुन्तला भट्टराई दमक, सचिवमा चन्द्रप्रसाद भट्टराई महाभारा , सहसचिवमा खिबराज भट्टराई हल्दीबारी र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई अर्जुन धारा निर्विरोध निर्वाचित भएका हुन्।

    Advertisement

    यसैगरी सोही अधिवेशनले कुल प्रसाद भट्टराई कुसुम को संयोजकत्वमा तीन सदसीय लेखा समिति समेत निर्वाचित गरेको छ। समितिका सदस्यहरुमा जीवन भट्टराई र रुद्रप्रसाद भट्टराई रहेका छन्। कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको थियो।

    यसैक्रममा नन्दिकेशर भट्टराई अर्जुनधारा, प्रतिष्ठानका पूर्व जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद भट्टराई, दमक नगर समितिका अध्यक्ष बुद्धि शेखर भट्टराई, झापाका उत्कृष्ट शाखा हरु मध्ये दुवागढी धाइजन शाखा, अक्षयकोषमा अमूल्य योगदान गर्ने रामप्रसाद भट्टराई, बिर्तामोड नगर समितिका सचिव मातृका भट्टराई लाई दोसल्ला सम्मानपत्र र रुद्राक्षको माला लगाई सम्मान गरिएको थियो। यसैगरी कुल वंश प्रतिष्ठानको जिल्ला अक्षयकोषमा योगदान गर्नेलाई समेत सम्मान गरिएको थियो।

    प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न उद्घाटनसत्रमा बिर्तामोड नगर समितिका अध्यक्ष बुद्धिराम भट्टराई, प्रतिष्ठानका प्रदेश एकका अध्यक्ष चन्द्र बहादुर भट्टराई, सुनसरी जिल्ला अध्यक्ष कृष्ण भट्टराई, प्रतिष्ठानका केन्द्रीय सहअध्यक्ष दुर्गाप्रसाद भट्टराई र प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले प्रतिष्ठान को गरिमा र महत्वको बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.