• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एचपिको फ्री सर्भिस क्याम्प, १ सय १५ मोटरसाइकल निशुल्क सर्भिस


  •    संवाददाता/ मङ्गलबार, चैत ०८, २०७८  

  • ८ चैत, दुधे । एचपी लुब्रीकेन्ट्सको ३ दिने ‘फ्री बाईक सर्भिस क्याम्प’ निमेस मोटरसाइकल वर्कसप शिवसताक्षी दुधेमा सम्पन्न भएको छ ।

    हिन्दुस्तान पेट्रोलियम एचपी लुब्रीकेन्टको नेपाल वितरक एमएडब्लुको आयोजनामा दमकका लागि आधिकारिक डिलर बिजी सप्लायर्स मार्फत फ्री बाईक सर्भिस क्याम्प संचालन गरिएको हो । चैत ६ गते
    आईतवार बाट सुरु भएको क्याम्प आज मंगलबार सम्म एमएडब्लुका रिजनल सेल्स अफिसर सृजन घिमिरेले जानकारी दिए ।

    Advertisement

    Advertisement

    सर्भिस क्याम्प अवधिभर जुनसुकै ब्रान्ड तथा मोडलका बाईक तथा स्कुटरको सर्भिसिगंमा शुल्क नलिईएको र पार्ट्स र लुब्रीकेन्टमा समेत १० प्रतिशत छुटको व्यबस्था गरिएको बिजि सप्लायर्स दमकका प्रोपाईटर बन्धु कार्कीले बताएका छन ।

     

    त्यस्तै क्याम्पको अवसरमा टि सर्ट, किरिङं र आकर्षक उपहार पनि प्रदान गरिएको जनाईएको छ । उच्चस्तरीय क्वालिटीको एचपी लुब्रीकेन्ट बजाज, यमाहा, हिरो, होण्डा, सुजुकी एवम् अन्य जुनसुकै ब्रान्डका लागि उपयुक्त रहेकाले ढुक्क एचपी प्रयोग गर्न सकिने निमेस मोटर साईकलका वर्कसपमा संचालक विकास कुमालले बताए । ३ दिनको सर्भिस क्याम्पमा १ सय १५ वटा बाईक तथा स्कुटर निशुल्क सर्भिस गरिएको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.