• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरामनीमा व्यक्तित्व विकास तथा माईन्युट लेखन तालिम


  •    संवाददाता/ आइतबार, चैत ०६, २०७८  

  • ६ चैत, झापा । बिर्तामोड ८ स्थित गरामनीमा ब्याक्तित्व बिकास तथा माईन्यूट लेखन तालिम शुरु भएको छ ।


    ग्रिन मिडियाको आयोजना तथा समय संजाल मिडियाको समन्वय र बिर्तामोड नगरपालिकाको सहयोगमा ४५ जना महिला पुरुष सहभागी रहेको कार्यक्रम संयोजक बिष्णु प्रसाद भट्टराईले बताए ।

    Advertisement

    वडा भित्र रहेका १५ वटा टोल बिकास समितिका १/१ महिला पुरुष र जनप्रतिनिधिले सहभागीता जनाएका छन् ।

    Advertisement


    सहिद स्मृति भवन गरामनीमा आयोजित कार्यक्रमको उद्घाटन नगर उप प्रमुख पवित्रा महतरा प्रसाईले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै प्रसाइले बिकासको मतलब भौतिक संरचना निर्माण मात्र नभइ समाज रुपान्तरणका लागि सवैलाइ यस्ता कार्यक्रममा सहभागी गराइ बालबालिका देखि बृद्ध सम्ममा व्याक्तित्वको बिकास गराउन सरकारले यस्ता कार्यक्रम गर्नुपर्ने बताइन ।

    आफ्नो कार्यकालको करिब अन्त्यतिर आइपुग्दा रचनात्मक कार्यक्रम गर्न नगरपालिका सफल भएको बताइन् ।
    कार्यक्रम संयोजक भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा पत्रकार गोपाल काफ्ले ,एमाले नगर कमिटी अध्यक्ष सुभाष भट्टराई ,सचीव शेखर कडेल,बुद्धि भट्टराई जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    युवराज गौतमले संचालन गरेको तालिमको सहजीकरण समय सञ्जाल मिडियाका सञ्चालक सरोज पौडेलले गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.