• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका मौरीपालकलाई प्राविधिक तालीम सहित सामग्री वितरण


  •    संवाददाता/ सोमबार, फागुन ३०, २०७८  

  • । बिर्तामोड नगरपालिकाले विभिन्न वडाका ९ जना मौरीपालक कृषकलाई मौरीसहितको घार र प्राविधिक सामग्री वितरण गरेको छ ।
    बिर्तामोड १० मा आयोजित व्यावसायिक मौरी विकास तालिमको समापन कार्यक्रमकाबीच नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले सहभागीहरुलाई प्रमाणपत्रसहित आधार चाका, धुवाँदानी,टोपी,व्रस,महदानीलगायतका सामग्रीसहित मौरीका घार हस्तान्तरण गरेकी हुन् ।
    नगरपालिकाको ७० प्रतिशन अनुदान र कृषकको ३० प्रतिशत लगानीमा मौरीसहितको घार वितरण गरिएको नगरको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

    बिर्तामोड नगरपालिकाको सहयोगमा मौरी श्रोतकेन्द्र स्थापना केन्द्र निर्माणका लागि निरम कृषि फर्मले ३ दिने तालिमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रसाईले मौरीपालनमा थप व्यावसायिक बन्न र उत्पादन बढाउन सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् । तालिममा सिताराम ढकालले प्रशिक्षण दिएका थिए ।

    Advertisement

    फर्मका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा कृषि शाखाका प्रमुख राजेन्द्र कडरिया,प्राविधिक सुजित शाहलगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.