• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा शारीरिक अपाङ्गता भएकालाई१५ दिने तालीम


  •    संवाददाता/ आइतबार, फागुन २९, २०७८  

  • ○
    बिर्तामोडमा शारीरिक अपाङ्गता भएका र बहिरा तर्फकाहरुलाई १५ दिने कपडाको प्याड तथा पेन्टी निर्माण सम्बन्धि तालिम सुरु भएको छ।

    बिर्तामोड नगरपालिकाको सहयोग तथा संमुनत नेपालको आयोजनामा र लेखाजोखा केन्द्रको ब्यबस्थापनमा बिर्तामोड १ मा संचालित तालिममा १० जना अपाङ्गता भएका महिलाहरुको सहभागीता रहेको केन्द्र संयोजक प्रतिनिधि लुना शिवाकोटीले जानकारी दिइन् ।

    Advertisement

    शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत केशर बहादुर खवासको अध्यक्षता रहेको कार्यक्रममा महिला बालबालिका शाखा युग भट्टराईले स्वागत गरेकी थिइन् ।
    वडा नम्बर १ का वडाध्यक्ष अग्नि पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गणेश पौडेल ,मैयाँ शेर्मा,मनिता राउत,नेहा कार्की लगायतले शुभकामना राखेका थिए।
    कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले अपाङ्गता भएकाहरुलाई सामाजिक सम्मान गर्नु सबैको सामाजिक धर्म भएको बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.