• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वडाध्यक्ष कार्कीको नेतृत्वमा बिर्तामोडका जेष्ठ नागरिकको भ्रमण


  •    संवाददाता/ शुक्रबार, फागुन २७, २०७८  

  • बिर्तामोड २७ । बिर्तामोड नगरपालिका वडा नम्बर ८ का १ सय ५० जना वृद्ध बृद्दालाई तिर्थयात्रामा लिएर हिडेका छन् ।
    नगर प्रमुख ध्रुब कुमार शिवाकोटी वडाध्यक्ष अजय कार्की ( जङ्गे)ले आज एक कार्यक्रमका बिच उनीहरुलाई बिदाई गरेका हुन् ।
    झापा मोरङ हुँदै देवघाट शाश्वत धाम लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गराइने अध्यक्ष कार्कीले बताए । बिदाई कार्यक्रममा शुभकामना दिदै नगर प्रमुख शिवाकोटीले जेष्ठ नागरिक आफैमा तिर्थ भएकाले उनिहरुलाई सम्मान गर्ने बताए ।

    पहिलो पटक वडाको नेतृत्वमा जेष्ठ नागरिकलाई तिर्थयात्रा गराएको भन्दै उनलेे जेष्ठ नागरिक चौतारी निर्माण लगभग प्रत्येक वडामा निर्माण गरिएको बताए । ३ दिन सम्मको यात्राका लागि वडाले ११ सदस्यीय समिति गठन गरेर सबैको समन्वय गरिएको कार्कीले जानकारी दिए ।

    Advertisement

    वडाध्यक्ष कार्कीले बिरामी अशक्त जेष्ठ नागरिक लगायतलाई वडाको तर्फबाट मात्रै नभएर ब्यक्तिगत रुपमा पनि विभिन्न रचनात्मक गतिविधि गर्दै आएका छन् ।

    Advertisement

    भ्रमणमा सहभागी जेष्ठ नागरिकले स्थानीय सरकारले घुमाउन लगेकोमा खुशी व्यक्त गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.