• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमालेले आगामी चुनावमा सहजै जित हासिल गर्ने


  •    संवाददाता/ बुधबार, फागुन १८, २०७८  

  • बिर्तामोड १८ । नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै पार्टी कमिटी तथा जनबर्गिय कमिटी गठन र बिस्तार गरिरहेको बताएका छन् ।

    बुधबार बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलन तथा बिर्तामोड नगरभेलालाई सम्बोधन गर्दै उनले पत्रकारले सकारात्मक र वास्तविक समाचार प्रकासन गर्नु व्यावसायिक धर्म भएकाले बिचलित नभइ काम गर्न आग्रह गरे ।
    नगरको नयाँ नेतृत्व आएपछिको सबै गतिविधिहरु सार्वजनिक गरेका थिए । अध्यक्ष भट्टराईले वडादेखि टोलसम्म एमालेको संरचना निर्माण गरेको जानकारी दिए ।सोही अवसरमा उनले आगामी स्थानीय तहको निर्वाचनमा मेयर देखि वडा सदस्य सम्म एमालेले जित हासिल गर्ने र यसकालागी संगठन बिस्तार गरिसकिएको बताए ।

    Advertisement

    एमाले नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रेस चौतारी बिर्तामोड नगर कमिटी समेत गठन गरिएको छ । प्रेस चौतारी झापाका सहसचिव अच्युत सुवेदीको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ ।

    Advertisement

    प्रेस चौतारी नेपाल झापाका इञ्चार्ज मोहन काजीले कमिटी घोषणा गर्दै रचनात्मक रुपमा गतिविधिलाई अगाडि बढाउन आग्रह गरे। नयाँ कमिटीलाई एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेले सपथग्रहण गराएका छन् ।

    चौतारीका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा आयोजित कार्यक्रमको औचित्यमाथि प्रदेश अध्यक्ष गणेश पोखरेलले प्रष्टाएका थिए । चौतारीका सदस्य रमेश तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष प्रदीप परियार गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.