• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रथमको मोबाइल बैंकिङ समाजसेवीलाई


  •    संवाददाता/ बिहिबार, फागुन १२, २०७८  

  •  

    बिर्तामोड १२ । समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड–१ ले मोवाइल बैंकिङ सेवा शुरु गरेको छ ।

    Advertisement

    फिन स्माट फिनास्त्र मोबाइल बैंकिङ नामक सफ्टवेयरको आज एक कार्यक्रमका बिच सहकारीमा सुरु गरिएको छ । सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै आफ्ना शेयर सदस्यको सहजताका लागि मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष लक्ष्मण दाहालले बताए ।
    प्रथम आइटी सिस्टम प्रालिबिर्तामोडको प्राविधिक सहयोगमा सुचारु गरिएको मोबाइल बैंकिङ सेवा मार्फत् संस्थाका प्रत्येक शेयर सदस्यले संस्थाको कार्यालयमा नगएर पनि आफ्नो खातामा रहेको रकमबारे जानकारी लिन सकिने, खाताको विवरण हेर्न सकिने, आफ्नो खाताको रकम अर्को खातामा सार्न सकिने, रकम झिक्दा तथा जम्मा गर्दा मोबाइलमा म्यासेज आउने, मोबाइल रिचार्ज, फोन र इन्टरनेटको बिल रकम भुक्तानी गर्न सकिने , वालेट टपअप, खानेपानी, बिजुली, हवाई टिकटलगाएत सेवाको भुक्तानी गर्न सकिने प्रथम आइटीका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले जानकारी दिए ।

    Advertisement

    संस्थाले बिर्तामोड, कनकाई ,अर्जुनधारा र राजगढका स्थान बाट सेवा दिदै आएको सचिव उमानाथ प्याकुरेलले बताए ।
    आइटी सिस्टम प्रालिले मोवाइल बैकिङ सेवाका लागि ‘फिनास्त्र’सफ्टवेयर निर्माण गरेर पहिलो पटक रामजानकी सहकारीमा मोवाइल बैकिङ सेवा प्रयोग गरेको प्रथम आइटीका प्रशासकीय निर्देशक राज श्रेष्ठले जानकारी दिए ।

    बितिय संस्थाको कारोबार र आवस्यकतालाई मध्य नजर गर्दै आगामी दिनमा एटीएम साथै अन्य प्रबिधिमैत्री सुबिधा उपलब्ध गराउने लक्ष्य प्रथमले लिएको समेत निर्देशक मैनालीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.