• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्ति गाउँपालिकामा पाँच महिनमा पाँच कानुन


  •    संवाददाता/ बुधबार, माघ १९, २०७८  

  •  

    बुद्धशान्ति । कतिपय स्थानीय तहमा पर्याप्त मात्रामा कानून बनाउन नसक्दा जनतालाई दिनुपर्ने सेवा प्रभावित भइरहेका छन् । तर झापाको सुदूर पूर्वमा रहेको गाउँपालिका बुद्धशान्ति गाउँपालिकाले पाँच महिनामै ५ वटा कानून बनाउन सफल भएको छ ।
    श्रावण मसान्त यता प्रमुख प्रशासकिय अधिकृतका रुपमा बुद्धशान्ति गाउँपालिकामा सरुवा भई आएका युवराज कट्टेलले आफू आएपछि पाँचवटा कानून बनाएका हुन् ।

    Advertisement

    सुरुसुरुमा ऐन कानुन अभावका कारण स्थानीय सरकार सञ्चालन गर्न गाह्रो परेता पनि हाल आएर स्थानीय तहले आँफैले पर्याप्त कानून बनाएर सहज रुपमा सेवा दिैदै आएका छन् ।
    बुद्धशान्ति गाउँपालिकाले श्रावणयता कृषि तथा पर्यटन ऐन, खानेपानी तथा सरसफाई ऐन, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन ऐन, प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन र फोहोरमैला व्यवस्थापन ऐन निर्माण गरिसकेको प्रमुख प्रशासकिय अधिकृत कट्टेलले बताएका छन् । उनले भने- सभावाटै पारित गरेर ५ वटा कानून तयार गरेका छौँ, प्रमाणिकरण समेत भएको छ । मात्र राजपत्रमा छाप्न बाँकी छ । यसका अतिरिक्त विभिन्न दैनिक कामकाजमा आवश्यक पर्ने विषयसँग सम्बन्धीत ऐन कानुन बनाएका छन् ।

    Advertisement

    स्थानीय तहका दैनिक कार्य सम्पादनलाई सहज र वैधानिक बनाउन ऐन कानुन निर्माण गर्ने गरेको छ । गाउँ नगरसभाबाट बहुमतले पारित भएको ऐन, कार्यविधि र निर्देशिकालाई स्थानीय तहका कार्यसम्पादनको कानुनका रुपमा लिने गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई आफू अनूकुल, भूगोल सुहाउँदो, संघ र प्रदेशसँग नबाझिने गरी ऐन कानुन निर्माण अधिकार दिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय झापामा रहेका कट्टेल गाउँपालिकामा आएपछि बालबालिका ,युवा र सामाजिक रुपान्तरणमा नितिगत काममा सकृय छन् । उनका अनुसार युवा सहभागीता सुनिस्चित नभए सम्म गाउँ बासीले चाहेको बिकासलाई ब्यबस्थापन गर्न सकस पर्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.