• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुई साता देखि प्रमुख प्रशासकीय अधिकृतविहीन बिर्तामोड


  •    संवाददाता/ मङ्गलबार, माघ १८, २०७८  

  • झापा । बिर्तामोड नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल सरुवा भएर फिदिम गएको दुई साताभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म अब नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने हो भनेर टुंगो लागिसकेको छैन ।

    यद्यपि बिर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा धेरैको इच्छा देखिन्छ । प्रदेश नं १ को मुख्यमन्त्री कार्यालयबाट विनोद न्यौपाने , त्यसैगरी सुनसरीको रामधुनी नगरपालिकाबाट ओमकार न्यौपाने , त्यस्तै अग्नि अधिकारीको चर्चा रहेको छ । तर , सामान्य प्रशासन मन्त्रालयले कसलाई बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने हो भन्ने बिषय अहिलेसम्म टुङ्गो लाग्न नसकेकाे हाे ।

    Advertisement

    सरकारले आगामी जेठ ४ गतेका लागि स्थानीय तहको निर्वाचन प्रस्ताव गरेसंगै राजनीति दलहरु आफू अनुकुलको ब्यक्ति ल्याउन लागि परेका छन् ।

    Advertisement

    नगरपालिकाको आर्थिक कारोबार रोकिएकाले नगरको काम प्रभावित बनेको छ। यस अघि नै टुङ्गो लाग्नु पर्ने हो तर रास्ट्रिय सभाको चुनावका कारण आचारसंहिताका लाग्ने भएकाले अब केही दिनभित्र नयाँ प्रमुख प्रशासकीय अधिकृतको टुगो लाग्ने वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.