• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका १८ हजार विद्यार्थीलाई माेडर्ना खाेप दिइने


  •    संवाददाता/ शुक्रबार, माघ १४, २०७८  

  • झापा ।  बिर्तामोड नगरपालिका भित्रका ७० वटा बिद्यालयका १८ हजार विद्यार्थीलाई कोरोना विरुद्धको माेडर्ना खोप लगाईने स्वास्थ शाखा बिर्तामोडले जनाएको छ ।

    स्वास्थ शाखा प्रमुख तुलसी पोख्रेलले दिएको जानकारी अनुसार १२ बर्ष देखि १७ बर्ष उमेर समुहका सामुदायिक तथा संस्थागत बिद्यालय का आधारभुत र माध्यमिक तहमा अध्यनरत छात्रछात्रालाई मोर्डन खोपको पहिलो मात्रा लगाउन लागिएको छ ।

    Advertisement

    उनका अनुसार यहि माघको १६ देखि २० सम्म नगर भित्रका सम्पुर्ण विद्यार्थी लाई खोप लगाउने व्यवस्था मिलाईएको छ । सो भन्दा कम उमेरमा बालबालिका लाई खोप लगाउने तयारी भइरहेको बताइएको छ।

    Advertisement

    खोप लगाउनको लागि सबै विद्यालयलाई परिपत्र गरिएको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । आफ्ना १२ बर्ष माथीका नानिहरुलाई विद्यालय पठाएर खोप कार्यक्रमलाई सफल पार्न शिक्षा शाखाले सबै नगरबासी अभिभावकहरुमा अनुरोध समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.