• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

५० ले दिए हजारले लगे, न्यानो बाँड्न जनप्रतिनिधि देखि प्रहरी सम्म सकृय


  •    संवाददाता/ शुक्रबार, पुष २३, २०७८  

  • २२ पुस, बिर्तामोड । जाडो याममा असहाय विपन्नका लागि यस वर्ष पनि बिर्तामोड ३ सैनिकमोडमा कपडा बैंकले उत्साहका साथ कपडा बितरण गर्दै छ ।

    नेपाली टोपी दिवसको अवसर पारेर कपडा बैंकको उद्घाटन गरिएको थियो । एमकेके ग्रुप , दारी ग्याङ,अनारमनी सोसियल युथ क्लब , एएसवाईसी , लुगा घर ,मेची महाकाली सरसफाई , रोट्रयाक्ट क्लब , पूर्वेली मजदूर यातायात प्रालि ,सैनिकमोड छठ समितिलगायतका संस्थाहरुले संयुक्त रुपमा कपडा बैंक संचालन गरेका थिए ।

    Advertisement

    आयोजक कैलाश प्रसाईका अनुसार ५० जना दाताले कपडा दिए भने १ हजार जनाले कपडा बैंक लाई दिएका छन् । बिहान ८ बजे बाट बेलुका ५ बजे सम्म कपडा लिने र दिनेको भिड हुने गरेको एम के के का अध्यक्ष आकाश उप्रेतीले बताए ।

    Advertisement

    गाउँ गाउँमा गएर विभिन्न समूहले यसरी कपडा बितरण गरिने कार्यक्रम भन्दा पनि यसरी आवस्यक हुनेले आएर लगेमा सदुपयोग हुने भएकाले बैंकको प्रभावकारी हुने आयोजक दिनेश मैनालीले बताए ।

    चिसो बढेसंगै न्यानो कपडाको अभावमा रहेकाहरुको लागि सहयोग गर्ने उद्धेश्य लिएर कपडा बैंक संचालन गरिएको कार्यक्रम संयोजक कैलाश प्रसाईले बताए । उनले कपडा हुनेहरुलाई आएर सहयोग गर्न र नहुनेलाई आबश्यक कपडा लिएर जान आव्हान गरेका थिए । बैंकमा जुत्ता ,चप्पल र जाडोको राखिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.