• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा सहकारीमा आकर्षण बढ्दै


  •    संवाददाता/ शुक्रबार, मङि्सर १७, २०७८  

  • १७ कार्तिक, बिर्तामोड । बिर्तामोडको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा सदस्यहरूको आकर्षण बढ्दै गएको छ । पछिल्ला वर्षमा सदस्य हुनेको संख्या थपिँदै गएको हो ।

    संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ३४ जना शेयर सदस्यबाट सुरु भएको सहकारी संस्थामा पहिलो साधारण सभामा ४४ जना शेयर सदस्य सहभागी भएका थिए ।

    Advertisement

    संस्थाका सचिव दीपेश धौरालीका अनुसार कोरोना संक्रमणका बाबजुद पनि गत आर्थिक वर्षमा संस्थामा ११ सयभन्दा बढी नयाँ सदस्य थपिएका छन् । गत असार मसान्त सम्मको तथ्यांकअनुसार शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा सदस्य हुनेको संख्या ३८०० नाघेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सदस्यको संख्या ४१ सय भन्दा माथि छ ।

    Advertisement

    संस्थाका अध्यक्ष सुब्रत न्यौपानेका अनुसार संस्थाको शेयर पूँजी तीन करोड पुगेको छ । असार मसान्तमा सहकारीको शेयर पूँजी दुई करोड ७० लाख रुपैयाँ थियो ।

    संस्थाले बिर्तामोड९२ मा खरिद गरेको १० कट्ठा जग्गामा भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढाउने तयारी गरे पनि कोरोना सङ्क्रमणका कारण तत्काल उक्त कार्य रोकिएको सञ्चालक सदस्य हेमराज मिश्रले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.