• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

समयावधि भन्दा ११ महिना अगाडि नै निर्माण सम्पन्न


  •    संवाददाता/ शनिबार, मङि्सर ०४, २०७८  

  • ४ मंसिर, हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ मा मेनर्जी चोकबाट उत्तर कन्टरघुटु हुँदै रामहरि चोक जाने बाटो कालोपत्रे सम्पन्न भएको छ ।

    गाउँपालिका, प्रदेश सरकार, संघिय सरकारको संयुक्त लगानीमा सञ्चालित निमार्ण आयोजनाको ठेक्का खनाल इभरग्रीन जेभी बिर्तामोडले पाएको थियो । २०७७ चैत २२ गते गाउँपालिकासँग निर्माण सम्झौता भएको खनाल इभरग्रीनले २०७९ अशोज ०६ गते निमार्ण सम्पन्न गर्ने भएको थियो ।

    Advertisement

    २ करोड ९६ लाख ७१ हजार ५ सय ९३ रूपैयाँ ९२ पैसाको लागतमा निमार्ण सम्झौता गरेको थियो । तर, समयाबधि भन्दा करिब ११ महिना अगाडि नै काम सम्पन्न गरेर गाउँपालिकालाई जिम्मा दिने भएको खनाल इभरग्रीन जे भि का सञ्चालक भरत भट्टराईले जानकारी दिए । मेजर्नी चोकदेखि सुरु हुने कालोपत्रे रामहरि चोक आईपुग्दा ४२०० मिटर लम्बाईको दुरी हुन्छ । सडकको दाँया बाँया ३० फुटे चौडा रहने र ५ मिटर कालो पत्रे गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

    Advertisement

    हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मेको सास्ती लामो समयदेखि खेपेका सडक खण्ड छेउ छाउका स्थानीयवासी सडक पक्की भएपछि खुसी देखिएका छन् । स्थानीयबासी लाल बहादुर सावाँले कल्पना समेत नगरेको बिकास निर्माण कार्यहरु पालिकाले गरेको बताए । सो कालेपत्रे सडकको अगुवाई हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीको पहलमा निर्माण सम्पन्न भएको स्थानीयले बताए । उपाध्यक्ष गिरिका अनुसार गाउँपालिकामा २० किलोमीटर कालोपत्र सम्पन्न भएको र अन्य ३० ठेक्का सम्झौता भई सकेको र निर्माण कार्य जारिरहेको जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.