• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले बिर्तामोडमा सुबास भट्टराई


  •    संवाददाता/ बुधबार, कार्तिक १७, २०७८  

  • १७ कार्तिक, बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई भारी मतले निर्वाचित भएका छन् ।
    अध्यक्षका प्रत्याशी उमानाथ ओलीलाई १३७ मतको फराकिलो अन्तरले पाराजित गरी युवा नेता भट्टराई निर्वाचित भएका हुन् । गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार भट्टराईले २७७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी ओलीले १४० मत प्राप्त गरे ।
    त्यस्तै नगर कमिटीको उपाध्यक्षमा २१४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित भइन् । उनका प्रतिद्वन्दी उर्मिला विमली खरेलले १९४ मत प्राप्त गरिन् ।

    यस्तै, सचिवमा शेखर कँडेल २१६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १८६ मत प्राप्त गरेका छन् । उपसचिव पदमा प्रकाश लिङ्देन १७९ र मदन बुढाथोकी १७० मतसहित निर्वाचित भएका छन् ।

    Advertisement

    दुई जना उपसचिवका लागि ८ जनाबीच निर्वाचन भएको थियो । उपसचिवका पराजित उम्मेद्वारहरु डिल्ली सुब्बा १६९, प्रदिप खरेल ८२, कान्तिबहादुर कार्की ३४, केशव भण्डारी ६१, पारस संग्रौला ८३ र ताराप्रसाद चापागाईले ३६ मत पाएका छन् ।यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर भट्टराई निर्वाचित भएका छन् ।

    Advertisement

    दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् । आज दिउँसो २ बजे जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गराइने अध्यक्ष मण्डलका सदस्य बद्री भट्टराईले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.