• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले नगर अधिवेशन, बिर्तामोडमा ओली र भट्टराईबिच प्रतिस्पर्धा हुने पक्का


  •    संवाददाता/ सोमबार, कार्तिक १५, २०७८  

  • १५ कार्तिक, बिर्तामोड । नेकपा एमालेको बिर्तामोड नगर कमिटीको नगर अध्यक्ष पदका लागि २ जना बिच निर्वाचन हुने भएको छ ।

    जसरी पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार निर्वाचनको तय गरिएको निर्वाचन आयुक्त डम्बर बस्नेतले जानकारी दिए ।

    Advertisement

    अध्यक्ष पदका प्रत्याशी उम्मेद्बार सुभाष भट्टराई र उमानाथ ओलि बिचमा प्रतिस्पर्धा हुने भएको हो ।

    Advertisement

    भट्टराई युवा ब्यवसायी माझ लोकप्रिय छन भने ओली शैक्षिक बौद्धिक ब्याक्तित्वका रुपमा परिचीत छन् । अध्यक्ष पदको आकांक्षि नगेन्द्र संग्रौला र कृष्ण मिश्रले सहमतिका लागि उम्मेद्बारी फिर्ता लिएका छन् ।

    उपाध्यक्षमा पुष्पा दाहाल र उर्मिला बिमली खरेल रहेका छन् ।यस्तै सचीवमा किशोर कुमार पौडेल , शंकर ढुंङेल, शेखर कडेल, राजु शिलवालले उम्मेद्बारी कायम राखेका छन् भने रमेश खरेलले फिर्ता लिएका छन् ।

    उपसचिवका लागि केशब भण्डारी ,पारश संग्रौला , डिल्लीराम सुब्बा ,मदन बुढाथोकी, प्रदीप खरेल , प्रकाश लिङ्देन ,कान्ति बहादुर कार्की तारा प्रसाद चापागाईंप्रतिस्पर्धामा रहेका छन् भने तिलक गजमेर,ओसिन तामाङ ,अजय प्रकाश लिङ्देन ,टहलदास ओलिले उम्मेद्बारी फिर्ता लिएको निर्वाचन समिति सदस्य उमानाथ प्याकुरेलले जानकारी दिए । उम्मेद्बारी भोलि बिहान ८ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन समितिले जनाएको छ ।

    वडा अधिवेशनबाट छानिएका ४६१ जना प्रतिनिधिले नगर अधिवेशनमा भाग लिनेछन् । मंगलबार बिहान ११ बजेबाट हुने निर्वाचनबाट एक अध्यक्ष , एक उपाध्यक्ष , एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर समिति चयन गर्नेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.