झापा । बिर्तामोड ८ गरामनीमा नेपाली काङ्ग्रेसका नेता तथा पुर्व मन्त्री सरिता प्रसाईं र केन्द्रिय प्रबक्ता बिश्व प्रकाश शर्माले सम्बोधन गर्ने भएका छन् ।
काङ्ग्रेसको आगामी १४ औं महाधिवेशन र सरकारको आगामी रणनीतिका बिषयमा नेता कार्यकर्ता बिचमा अन्तरक्रियामा सहभागी हुने आयोजक वडा सभापति उत्तम कट्टुवालले बताए ।
जिल्ला तथा पालिकाका नेताले पार्टीको रणनीति र भाबी योजनाका बिषयमा छलफल हुने सभापति कट्टुवालले बताए ।
Advertisement







