• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अपाङ्गता भएका ब्यक्तिलाई बिर्तामोड ८ को न्यानो कपडा


  •    संवाददाता/ बिहिबार, कार्तिक ११, २०७८  

  • झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ ले अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा बितरण गरेको छ। वडाका ५६ जना अपाङ्गता भएका ब्यक्ति तथा परिवारलाई ब्ल्याङ्केट बितरण गरेको वडाध्यक्ष अजय कार्कीले बताए ।वडाको बजेट बाटै आफ्ना नागरिकलाई सहयोग गरिएको हो ।

    एक लाख मूल्य बराबरको सामाग्री बितरण गर्दै अध्यक्ष कार्कीले वडाका नागरिक जाडो, उपचार, खान र बस्न समस्या नहोस् भनेर न्यानो सामाग्री बितरण गरिएको र  नागरिकलाई कुनै समस्या परे सहयोग गर्न वडाबाट सकिएन भने ब्यक्तिगत भएपनि सहयोग गर्ने उनले बताए ।

    Advertisement

    न्यानो कपडा पाएसँगै उनीहरुले खुसी ब्यक्त गरे । स्थानीयले सहयोग पाएको  सरकार भएको महशुस भएको बताएका छन् । उनीहरुले नमागे पनि आफै बुझेर सहयोग गरेको बताए । यसअघि दशैँको पुर्वसन्ध्यामा पनि वडाका बिरामी १५ जनालाई जनही ५ हजार रुपैयाँका दरले उपचार गर्न सहयोग गरिएको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.