• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

क्षितिज ना्ट्य समुहद्वारा लघु चलचित्रकाे निर्माण


  •    संवाददाता/ सोमबार, कार्तिक ०८, २०७८  

  •  

    झापा । क्षितिज ना्ट्य समुहको ब्यानरमा क्षितिज संगीत साधना प्रतिष्टान झापाद्बारा निर्माण गर्न लागिएको नेपाली कथानक लघु चलचित्र परिबन्ध काे नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यका अभियन्ता माधब कल्पित द्बारा आज  बिधिवत रुपमा शुभ मुहुर्त कार्य सम्पन्न भएको छ ।

    Advertisement

    जितेन्द्र श्रेष्टकाे कथा निर्देशनमा अाधारीत लघु चलचित्र परिबन्ध काेपिला टेलिभिजन बाट रिलिज गरिने लक्ष्यका साथ तयार गर्न लागिएको हाे ।

    Advertisement

    नेपाली नारी समाजले भाेग्नु परेकाे पारिवारिक समस्या ,अार्थिक बिपन्नता र परिवारकाे जीवन रक्क्षाका लागि कुनै पनि उपाय नभेटेपछि परिबन्धमा परेर गर्नु परेकाे देह व्यापार काे बाध्यता लाई कथामा समेटिएको कुरा समुहका केन्द्रीय अध्यक्ष माधब कल्पित ले जानकारी दिनु भएको छ ।

    क्षितिज नाट्य समुहका नाट्य बिभाग प्रमुख गजेन्द्र पृथककाे छायांकन सम्पादनमा निर्माण भइरहेको चलचित्र लाई जेनियर मिडिया ले विशेष प्रचार प्रसारमा ल्याउन लागेको जेनियश मिडिया प्रालिका प्रबन्ध निर्देशक निरज पाेखरेलले जानकारी दिनु भएको छ ।

    उक्त चलचित्रमा नाट्य समुहका कलाकारहरु श्रृष्टी अाचार्य,रतन सिगु ( लिम्बू) किरण कन्दङ्गवा,सञ्जु मैनाली,गाेविन्द रपाल,जितेन्द्र श्रेष्ठ ,सुजन शिवाकोटी ,निरज पाेखरेल,मणि बर्देवा,पबित्रा अाेली,ज्ञानु खड्का , राजकुमार गुरुङ लगायतका कलाकारहरुकाे अभिनय रहनेकुरा निर्देशक जितेन्द्र श्रेष्ठ ले जानकारी दिनु भएको छ ।

    चलचित्र प्रदर्शनबाट उठेको रकम झापा नाटक घर निर्माणका लागि खर्च गरिने कुरा संगीत साधना प्रतिष्टानका काेषाध्यक्ष गाेविन्द रपालले जनाउनु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.