• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चाडपर्वको अवसरमा युनियन लाइफ इन्स्योरेन्सको शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रम


  •    संवाददाता/ आइतबार, असोज १७, २०७८  

  • झापा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बिर्तामोडमा नेपालीहरूको महान पर्व दशै ,तिहार र छटको अवसरमा शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रम सम्पन्न गरेको छ ।
    नजिकिदै गरेका नेपालीहरूको महान पर्व दशै ,तिहार र छटको अवसरमा शनिबार सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा शुभकामना आदान प्रदान साथै बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको समेत आयोजना गरिएको एजेन्सी मेनेजर हरि नेपालीले बताएका छन्।
    सिनियर एजेन्सी मेनेजर रबिन शिवाकोटीको अगुवाईमा भएको कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश उपप्रमुख नवीन मिश्रको प्रमुख अतिथ्यता त्यसैगरी एम डि आर टि बिमला फुयल र युनियन लाइफ इन्स्योरेन्स भद्रपुर शाखा प्रमुख निरज निरौला को अतिथ्यता रहेको थियो ।
    नजिकिदै गरेका नेपालीहरूको महान पर्व दशै ,तिहार र छटको अवसरमा शुभकामना दिदै प्रमुख अतिथी मिश्रले बिमाको बारेमा अगाडि बड्न सबैलाई प्रोत्साहन समेत गरेका छन् ।
    भद्रपुर शाखा प्रमुख निरज निरौला , एम डि आर टि बिमला फुयल , सिनियर एजेन्सी मेनेजर बिनम लिम्बू , एजेन्सी मेनेजर हरि नेपाली लगाएतले शुभकामना मन्तव्य राखेको र २५ जना भन्दा बढी एजेन्सी मेनेजरहरु को उपस्थितीमा भएको कार्यक्रमको सञ्चालन सिनियर एजेन्सी मेनेजर रबिन शिवाकोटीले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.