• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बीर पङ्धाकको “बाचा कसम”


  •    संवाददाता/ बिहिबार, असोज १४, २०७८  

  • झापा । बुद्धशान्ति ६ शान्तिनगरमा जन्मिएका युवा गायक बीर पङ्धाकले “बाचा कसम” बोलको पुर्बेली भाका सार्बजनिक गरेका छन् ।
    उदयिमान गायक पङ्धाकले मेरो अन्लाईन टिभी मार्फत सार्बजनिक गरेका निकै मन छुने पुर्बिली गितमा गायिका श्रेया राईले साथ दिएकी छिन ।
    मनिस सङ्गम राईको उत्कृष्ट लय तथा शब्दमा सिर्जना भएको गितमा देविनबाबू राईले सङ्गीत भरेका छन । आदर्श लिम्बुले निर्देशन गरेको उक्त गितमा पुर्बेली गाउँबेसिको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ ।
    म्युजिक भिडियोमा आन्तरिक पर्यटकहरुको लागि गन्तब्य बन्दै गरेको बुद्धशान्तिकै ठुटेबर, सतिगौडा वरपर कैद गरिएका दृष्यहरु निकैनी मनमोहक देकिएको छ । अन्जित श्रेष्ठले छायांकन र दिलमाया लिम्बुले कोरियोग्राफर गरेको भिडियोमा मोडल प्रेना लिम्बु र गायक पङ्धाक स्वयमले अभिनय गरेका छन ।
    सानैदेखी पुर्बेली गितहरुमा रुचि राखेको र गाउने गरेको थिए, यहि क्षेत्रबाट केही गरुम भन्ने लागेको छ , उनले भने । फुलबुट्टे चोली, मरुभूमि , नदि तरि, छुच्चि लगायत दुई दर्जन बढी गित गाईसकेका पङ्धाकले श्रोता तथा गित सङ्गीत प्रेमिबाट पनि राम्रो प्रतिक्रिया आईरहेकाले आगामी दिनहरुमा गायन क्षेत्रमा थप हौसला मिलेको बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.