• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राजनीतिको नेतृत्व बिकासमा युवाको पहल अपरिहार्य: कांग्रेस मेचिनगर सह सचिब पदका उम्मेद्वार थपलिया


  •    संवाददाता/ शुक्रबार, असोज ०८, २०७८  

  • मेचिनगर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिबेसन तर्फ मेचिनगरको नगर सह- सचिब पदमा विद्यार्थी माझ लोकप्रीय युवा नेता लोकेन्द्र थपलियाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

    मेचिनगर – ७, सतिघट्टा स्थायी बसोबास भएका लोकेन्द्र थपलियाले राजनितीमा बि.स.२०७० साल देखि नै पाइला सारेका हुन ।

    Advertisement

    सानै देखि पढाईमा तिक्ष्ण, जोसिला, वाकपटुकामा पनि अब्बल , बहुआयामिक , सालिन साथै भद्र स्वभाबका थपलिया मेची बहुमुखी क्यामपस नेबि संघ बिस्तार देखि लिएर २०७० सालको स्व.बि.यु.निर्वाचनमा प्रत्यक्ष संलग्न भै विद्यार्थी हकहितका निम्ति लडदै आएका छन ।

    Advertisement

    अबको नेपाली राजनीतिको नेतृत्व बिकासमा युवाको पहल अपरिहार्य रहने उनको बुझाई छ । समाजको उन्नती र बिकासका निम्ति राजनितीमा सकारात्मक परिवर्तन आवश्यक छ र अब युवाबर्ग अग्रसर भइ राजनितिक हस्तक्षेपका साथ अघि बढ्नुपर्ने बैचारिक धारणा रहेका उनी नेबि संघ झापा जिल्ला प्रवक्ता समेत हुन ।

    मेचिनगरको सह- सचिब पदमा उम्मेदवारी दर्साउदै लोकेन्द्र थपलिया अब राजनिती र नितिगत अभ्यासमा चौतर्फी परिवर्तन गर्ने चाहना राख्छन ।

    ” युवा “परिवर्तनका सम्बाहक हुन । अवसर पाए असम्भव कुनै कुरा छैन, परिवर्तन गर्न चिन्तनशील सोच अनि नवीन धारणाको आवश्यकता पर्दछ। जसरी ताली बजाउन दुवै हातको प्रयोग आवश्यक हुन्छ , त्यसरी नै युवाबर्गलाई अग्रजका मार्ग निर्देसन नितान्त आवश्यक छ।

    समाजका विभिन्न पक्षलाई सबल र सुदृढ बनाउदै सुब्यवस्थित समाज निर्माणका जोसिला खम्बा हुन युवा।” येस्तै यस्तै नवीन अनि सकारात्मक सोचका साथ लोकेन्द्र थपलियाले आफनो उम्मेदवारी रहेको बताएका छ्न ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.