• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

४ लाख नगदसहित १७ जुवाडे पक्राउ


  •    संवाददाता/ बुधबार, असोज ०६, २०७८  

  • झापा । दमक नगरपालिका–१ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले ४ लाख २७ हजार ६ सय रुपैयाँ सहित १७ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

    स्थानीय हिमाल देवानको भान्सा कोठामा मंगलवार राति साढे ११ बजे जुवा खेलिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

    Advertisement

    प्रहरीले भद्रपुर ७ का युवराज न्यौपाने, भद्रपुर–९ का दिलबहादुर राई, भद्रपुर–१० का ठाकुरप्रसाद निरौला, बिर्तामोड नगरपालिका–१ का तीर्थ अधिकारी, गौरादह नगरपालिका– ५ का हरि कोइराला, कमल गाउँपालिका–४ का सुबिन्द्र सुब्बा, कनकाई नगरपालिका–३ का मोहन बराल, सोही ठाउँका सुनिल साह, मोरङको ग्रामथान–४ का लक्ष्मीप्रसाद अधिकारी, ग्रामथान– ५ का नैनकुमार चौधरी र ग्रामथान– ६ का रुपेश तामाङलाई नियन्त्रणमा लिएको थापाले बताउनुभयो ।

    Advertisement

    त्यस्तै‚ मोरङको पथरी शनिश्चरे नगरपालिका– ४ का बलराम बस्नेत, पथरी शनिश्चरे– १ का गंगाराम मगर, बेलबारी नगरपालिका– ११ का निशान पोखरेल, दमक–७ का कर्ण राई, सोही ठाउँका राजन दाहाल र दमक–३ का विनोद थेबे रहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.