• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आगलागीमा परी घाइते भएका खनाल दम्पतीको उपचारको क्रममा मृत्यु


  •    संवाददाता/ मङ्गलबार, असोज ०५, २०७८  

  • झापा । आगलागीमा परी घाइते भएका एक दम्पतीको उपचारको क्रममा मृत्यु भएको छ ।

    झापा अर्जुनधारा नगरपालिका– ७ स्थित पुष्पलाल मार्ग निवासी ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गा खनालको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार उपचारकै क्रममा सोमबार राति पौने ८ बजे रोम खनालको मृत्यु भएको थियो भने राति ११ः१५ बजे दुर्गा खनालको निधन भएको हो । छोरा पङ्कजको अवस्था भने सामान्य रहेको जनाइएको छ । छोरा पङ्कजलाई अस्पतालले भोलि डिस्चार्ज दिने उनले जानकारी दिए । मृतक खनाल दम्पतीको काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक सहमति भएको उनको भनाई छ ।

    Advertisement

    गत भदौ २६ गते शनिवार साँझ ग्यास सिलिन्डर लिक हुँदा खनालको घरमा आगजनी भएको थियो । आगलागीमा परी खनाल परिवारका चार जना घाइते भएका थिए । आगलागीमा परी रोमसहित, उनका श्रीमती दुर्गा, छोरा पङ्कज र आमा मङ्गलादेवी खनाल घाइते भएका थिए । मङ्गलादेवी सामान्य घाइते भएकी थिइन् भने अन्य तीन जना गम्भीर घाइते भएका थिए ।

    आगलागीमा परी रोमको शरीरको ५० प्रतिशत, दुर्गाको ३० प्रतिशत र पङ्कजको १५ प्रतिशत भाग जलेको थियो । उनीहरूको झापामा उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियो । खनालको परिवारमा मृतक रोमका आमा, एक छोरा र एक छोरी छन् । आमा र छोरी अहिले छिमेकीको घरमा बसिरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.