• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मिर्गौला पीडित भद्रपुरका दुई शिक्षकलाई सहयोग रकम हस्तान्तरण


  •    संवाददाता/ शुक्रबार, भदौ २५, २०७८  

  • झापा । मिर्गौला पीडित भद्रपुरका दुई शिक्षकलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ ।

    नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिको अगुवाइमा सङ्कलन गरिएको ३ लाख ६६ हजार रुपैयाँ मिर्गौला पीडित शिक्षकद्धय  ‘मोहम्मद बदरूद्दिन र गीता भण्डारीलाई हस्तान्तरण गरिएको महासङ्घका नगर अध्यक्ष गणेश गिरीले जानकारी दिए । महासंघ नगर समितिले ‘मो. बदरूद्दिन–गीता भण्डारी बचाउ अभियान’ थालेको छ ।

    Advertisement

    मिर्गौला प्रत्यारोपणका लागि भारतको दिल्ली उपचारका लागि पुगेका गीतालाई एक लाख ७० हजार बैङ्क खातामा जम्मा गरिदिएको र प्रत्यारोपणका लागि भारत जाने तयारीमा रहेका बदरूद्दिनलाई उनकै घरमा पुगेर एक लाख ९६ हजार हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए ।

    Advertisement

    शिक्षक बदरूद्दिनका लागि मात्रै २६ हजार रकम सङ्कलन भएकोले उनलाई थपेर दिएको उनको भनाई छ । विभिन्न विद्यालयका शिक्षक, पूर्व शिक्षक, विद्यार्थी र शुभेच्छुक दाताले महासङ्घको आह्वान अनुसार सो रकम सहयोग गरेको र शिक्षक संघसंगठनलाई समेत आभार प्रकट गर्दै इच्छुक दाताहरूलाई सहयोगको ढोका अझै खुला रहेको उनले जानकारी दिएका छन् ।

    वीरेन्द्र माविकी शिक्षक गीताको प्रत्यारोपण भारत दिल्लीको नोयडास्थित फोर्टिज हस्पिटलमा हुन लागेको छ । उनीहरू परिवारसहित दिल्ली पुगिसकेका छन् । त्यस्तै भद्रपुर माविका शिक्षक बदरूद्दिनलाई मिर्गौला दान दिने व्यक्तिको तीव्र खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

    उनलाई पनि भारत लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । यसअघि भद्रपुरका शिक्षकद्धय अनिता रिजाल र जयिता रायको अगुवाइमा शिक्षकद्धयको उपचारका लागि ६० हजार ५०२ रुपैयाँ रकम सङ्कलन गरी उनीहरूलाई हस्तान्तरण गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.