• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अपाङ्गता भएका २९ परिवारलाई खाद्यान्न वितरण


  •    संवाददाता/ बुधबार, भदौ ०९, २०७८  

  • झापा । बुद्धशान्ति गाउँपालिकाका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई आज खाद्यान्न वितरण गरिएको छ ।
     बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरिएको हो ।
     प्रति व्यक्ति एक बोरा चामल, दाल, तेल, न्युटेला, नुन, साबुन तथा मास्क वितरण गरिएको हो । करीव ६० हजार मूल्य बरावरको सामान वितरण गरिएको छ । आयोजक चारबटै संस्था बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, बुद्धशान्तिका लागि हामी अभियानका संयोजक चन्द्र उप्रेती, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिका अध्यक्ष हरि पौड्याल र जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईको संयुक्त सभापतित्वमा भएको कार्यक्रममा एकका लागि एक अभियान झापा सहसंयोजक बिनोद वस्नेतको प्रमुख आतिथ्यता थियो ।
     कार्यक्रमका प्रमुख अतिथि वस्नेतले संकटको बेला राहत वितरण गरेर आयोजक सबै संस्थाले पुन्यको काम गरेको बताउनु भयो । उहाँले एकका लागि एक अभियान आम नागरिकको साथले सञ्चालन भएकाले सदैव नागरिकको हितका निम्ति कार्य भईरहेको बताउनु भयो । नागरिकको पक्षमा काम गरिरहेको बताउँदै उहाँले एकका लागि एक अभियानलाई  विश्वास गरेर सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
    शान्ति अपाङ्ग समाज बुद्धशान्तिका अध्यक्ष सावित्रा ढुंगेल, बुद्धशान्ति साप्ताहिकका अध्यक्ष मदन प्रसाईको आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम संयोजक बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ योङहाङले स्वागत मन्तव्य र बुधबारे जेसीजका सदस्य गोकुल पौड्यालले जेसीज आस्था बाचन गरेका थिए ।
    बुधबारे जेसीजका महासचिव सुजित बरालले सञ्चालन गरेको कार्यक्रममा शान्ति अपाङ् समाज बुद्धशान्तिका अध्यक्ष सावित्रा ढुंगेल सहित आयोजक चार बटै संस्थाका अध्यक्ष तथा प्रमुखहरुले सभापतिका रुपमा मन्तव्य राखेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.