• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोनाको जोखिम बढेसँगै विभिन्न स्थानीय तह सिल


  •    संवाददाता/ मङ्गलबार, साउन १२, २०७८  

  • झापा , साउन १२ । कोरोना भाइरस कोभिड १९ को जोखिम बढेसँगैएकपछि अर्को गर्दै स्थानीय तहहरुले धमाधम आ–आफ्नो क्षेत्र सिल गर्न थालेका छन् । यसैक्रममा झापाका आधाजति पालिकाहरुले आ–आफ्नो क्षेत्र सिल गरी सकेका छन् ।

    जिल्लाको दमक , बिर्तामोड , कनकाई , बुद्धशान्ति , शिवसताक्षीले आ–आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरिसकेका छन् ।जसलाई जिल्ला प्रशासन कार्यालयले अनुमोदन गरिसकेको छ । डिसीसीएमसीको बैठकले कोरोनाको जोखिम हेरेर सिल गर्न पाउने अधिकार पालिकाहरुलाई प्रदान गरेको छ । ‘ हामीसँग समन्वय गरेर पालिकाहरुले त्यस्तो निर्णय गरेका छन् ’प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने ,‘ आएका सिफारिसलाई हामीले अनुमोदन गर्ने गरेका छौं ।’

    Advertisement

    उल्लेखित पालिकाबाहेक अन्यले पनि सिल गर्ने तयारी गरेका छन् । गौरादह , मेचीनगरलगायतले सिल गर्ने तयारी गरेका हुन् । त्यस्तै अन्य पालिकाका केही वडाहरुले पनि सिल गर्ने निर्णय गरेको प्रजिअ तिमिल्सिनाले बताए ।

    Advertisement

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.