• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गिनिज बुकमा अर्को कीर्तिमानको दावी गर्दै झापाका अर्पण शर्मा


  •    संवाददाता/ आइतबार, साउन ०३, २०७८  

  • झापा । स्मरण शक्तिमा विश्व किर्तीमान बनाएका झापाली युवा अर्पण शर्माले फेरि नयाँ रेकर्ड बनाएर गिनिज बुकमा नाम लेखाउन प्रयासरत छन् ।

    वि.सं. २०७२ मा ४२ वटा वस्तुहरुको सिक्वेन्स ९क्रम० सम्झेर स्मरण विधामा नयाँ किर्तीमान बनाएर अर्पणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । तर भारतका नवल पंजियारले एक मिनटमा ५४ वटा वस्तुहरुको सिक्वेन्स मिलाएर अर्पणको रेकर्ड तोडिदिए ।

    Advertisement

    स्मरण शक्तिमा अब्बल अर्पणले पुनः यही विधामा ८३ वस्तुहरुको क्रम एक मिनटमा सम्झिएर अर्को किर्तीमानको दावी गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र नमूना माविको सभाहलमा उनले एक मिनटमा ८३ वटा वस्तुहरुको क्रम सम्झिएर नयाँ किर्तीमान बनाएको जानकारी गराए ।

    Advertisement

    ‘नेपाल प्रहरीका प्रहरी नीरिक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थितिमा एक मिनटमा ८३ वटा वस्तुहरुको क्रम स्मरण गर्न सफल भएको छु’ शर्माले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, अरनिको मावि भद्रपुरका प्रधानाध्यापक पुरुषोत्तम खरेल, अग्रज पत्रकार मोहनकाजी लगायतले पत्रकार सम्मेलनकै माझ अर्पण शर्माको अद्भुत क्षमताको प्रशंशा गर्दै गिनिज बुकमा नाम लेखाउन भइरहेको प्रयासले सार्थकता पाउनेमा विश्वस्त रहेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.