झापा । कोरोना संक्रमणका कारण झापामा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा १० कालीझोडाका राई थरका ३९ बर्षीय पुरुष रहेका छन् ।
उनको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा हिजो बेलुकि पौने ७ बजे मृत्यु भएको हो ।
Advertisement
यो सँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।







