• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीका १४९ संक्रमितले जिते कोरोना


  •    संवाददाता/ बिहिबार, जेठ २७, २०७८  

  • जेठ २७,झापा। झापाको शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमितको संख्या २९८ पुगेको छ । जसमा ६८ महिला र ८१ पुरुष गरी १४९ कोरोना जितेर निको भएका शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

    हाल ६८ महिला र ८१ पुरुष गरी १४५ जना संक्रिय संक्रमित रहेका छन् । नगरमा कोरोना भाइरसको दोेस्रो लहरसँगै ४ जना संक्रमितले ज्यान गुमाइ सकेको नगरपालिकाले जनाएको छ ।

    Advertisement

    आज शिवसताक्षी नगरपालिकाको कोभिड अस्पतालमा उपचारत रहेका ४ जना डिस्चार्ज भएका छन् । उनीहरुको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको नगरका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।

    Advertisement

    त्यसैगरी, आज नगरको कोभिड अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । फोकल पर्सन अधिकारीका अनुसार नगरका विभिन्न वडाका रुघा, सामान्य ज्वरो आएका १७ जनामा गरिएको परीक्षणमा वडा नं ७ का २ जना र वडा नं १० का ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    नगरपालिकाले कोभिड अस्पतालमा प्रत्येक हप्ताको सोमबार र विहीबार एन्टिजेन परीक्षण गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.