• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरको प्रशंसनिय कार्य, कोभिड संक्रमितलाई निःशुल्क एक्स–रे सेवा


  •    संवाददाता/ शुक्रबार, जेठ ०७, २०७८  

  • मेचीनगर। मेचीनगर नगरपालिकाले नगरभित्रका कोभिड १९संक्रमित नागरिकका लागि निःशुल्क एक्स–रे सेवा सञ्चालन गरेको छ ।

    मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका कोभिड १९ संक्रमितहरुलाई मध्यनजर गदैं नगरभित्र एक्स–रे सेवा सञ्चालन गरेको हो ।

    Advertisement

    पिसिआर रिपोट पोजेटिभ आएका बिरामी मध्ये एक्स–रे गराउन चाहनेले दैनिक अपरान्ह ३ बजेदेखि ५ बजेसम्म मेचीनगर—१० स्थित आम्दा मेची अस्पताल धुलावरीमा एक्स–रे गराउन सक्ने कोभिड १९ कार्यदलको सचिवालयका सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो ।

    Advertisement

    कोभिड १९ संक्रमितमा निमोनिया छ कि छैन भनेर परीक्षण गर्न छातीमा संक्रमणको निदान गर्न एक्स–रे अनिवार्य भए पनि नगरमा एक्स–रे मेसिन नभएपछि धेरै विरामी एक्स–रे गर्नकै लागि मेची प्रादेशिक अस्पताल भद्रपुरसहित अन्य निजी अस्पताल धाउन बाँध्य थिए । अब भने यो समस्य टरेको छ ।

    एक्स–रे गराउनले अग्रिम नाम दर्ता गरी ३ बजेदेखि ५ बजेसम्म एक्स–रे गराउन सकिने र एक्स – रे वापत कुनै शुल्क तिर्नु नपर्ने मेचीनगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

    संक्रमित भएर होम आइसोलेशनमा बसेका बिरामीहरुलाई छातीको संक्रमण हुने र अवस्था गम्भीर हुन थाले पछि संक्रमण पुष्टि हुनासाथ छातीको एक्स —रे गराउनु पर्ने चिकित्सकहरुले सुझाव दिन थालेका छन ।

    तर, छातीमा संक्रमणको निदान गर्न एक्स–रे अनिवार्य भए पनि नगरमा एक्स–रे मेसिन नभएपछि धेरै विरामी मारमा परेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.