• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फ्रन्ट्लाइनर प्रहरीलाई अनेरास्ववियु र राष्ट्रिय युवा संघ हल्दिबारीको सहयोग


  •    संवाददाता/ शुक्रबार, जेठ ०७, २०७८  

  • झापा ।  कोभिड-१९ को महामारी बिच अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी र राष्ट्रिय युवा संघ नेपाल हल्दिवारीको संयुक्त सहयोगार्थ मा हल्दिबारी भित्रका फ्रन्ट्लाइनरमा खटिएका स्थानीय प्रहरीलाई ३० हजार बराबर को स्वास्थ्य सामाग्री आज एक कार्यक्रम बिच हस्तान्तरण गरीएको छ ।
    मास्क ,सेनिटाइजर ,ग्लोव ,फेससिल हस्तान्तरण अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी सचिव अभिषेक खतिवडा जानकारी दिए।
    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा संघ हल्दिवारीका अध्यक्ष सैलेन्द्र सिटौला ,उपाध्यक्ष सरोज दाहाल ,कोषाध्यक्ष अनिल मेचे, कबड्डी खेलाडी तथा प्रशिसेक अमृत मेचे अनेरास्ववियु केन्द्रिय सदस्य बलराम गिरी, अनेरास्ववियु हल्दिवारी गाउँ कमिटी अध्यक्ष विजय राई समेत को उपस्थिति रहेको थियो।
    हाल सम्म हल्दिबारी भित्र कोरोना संक्रमण हुनेको संख्या १२२ पुगेको छ भने २० जना संक्रमणमूक्त बनेका छन् । २ जना भने अस्पतालमा उपचाररत रहेको र ९९ जना होम आइसोलेसनमा रहेको स्वास्थ शाखाले जनाएको छ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.