• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चेन ब्रेकका लागि बिर्तामोड २ को प्रयास जारी


  •    संवाददाता/ बिहिबार, जेठ ०६, २०७८  

  • झापा । कोभिड संक्रमण भए नलुकाउन वार्ड अध्यक्षको आग्रह

    नेपालमा कोभिड–१९ को संकट तेस्रो चरणमा प्रवेश गर्ने डर बढेको छ । स्वास्थ्य संरचनाले थेग्न नसकेर संक्रमणले भयावह रूप लिँदै गएपछि स्थानिय तहको समेत चासो बढेको छ ।

    Advertisement

    पछिल्लो समय संक्रमितहरु खुलेआम हिड्डुल गर्ने गरेका कारण संक्रमण फैलिएका समाचारहरु आइरहेका छन् । झापामा दैनिक संक्रमितको संख्या बढिरहेकाले रेड जोनमा परेको छ ।

    Advertisement

    संक्रमण रोकथामका लागि स्थानिय तह र जिल्ला प्रशासन कार्यालयले पनि अनेकन प्रयासहरु गरिरहेका छन् । तरपनि संक्रमितहरु भेटिने क्रम रोकिएको छैन ।

    चेन ब्रेककालागि भन्नै झापा जिल्ला अहिले लकडाउनको अवस्थामा छ । यसै बिचमा जनप्रतिनिधिको सक्रियता पनि झापामा बढेको छ । झापाको बिर्तामोड २ का अध्यक्ष नगेन्द्र प्रसाद संग्रौलाले कोहि वार्ड बासीलाई कोभिड संक्रमण भए नलुकाउन आग्रह गरेका छन् । उनले संक्रमण लुकाए भयावह स्थिति आउन सक्ने बताए ।

    उनले भने-‘ संक्रमण भएको थाहा पाए आपूmअरु निरन्तर फलो अपमा रहने र अन्य छिमेकि पनि संक्रमणबाट टाडा रहने छन् ।’

    प्रत्येक हप्ताको आइतबार वार्डबाट ५ जनाका दरले सिफारिस गरि संकास्पद नागरिकको पि।सि।आर। परिक्षण गरिदै आएको समेत उनले बताए । कोभिडको संखा लागेमा वार्ड कार्यालयमा सम्पर्क गरे त्यसको अन्य प्रक्रियामा आपूmहरुको सहयोग रहने समेत उनले प्रतिबद्वता गरेका छन् । कतिपय संक्रमितहरु जानकारी नगराई बाहिर निस्कने गरेकाले संक्रमण बढेको प्रति अध्यक्ष संग्रौलाले चिन्ता व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.